मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
मधेस : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेश प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न…