सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल

कञ्चनपुर, प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका…

भारतका प्रधानमन्त्री मोदीको इन्स्टाग्राममा १० करोड भन्दा बढी फलोअर्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राम खातामा फलोअर्स सङ्ख्या १० करोडभन्दा बढी पुगेको छ । बीबीसी हिन्दीका अनुसार मोदी इन्स्टाग्राममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बन्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा…

बालबालिकामा पनि कुष्ठरोगको सङ्क्रमण बढ्दो

बालबालिकामा कुष्ठ रोगका घटना बढेको पाइएको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएको हो । बालबालिका सङ्क्रमति हुने घटना बढेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण…

निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले…

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ: सभापति लामिछाने

गोरखा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका…

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौँ, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले बिहीबार आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा…

जेनजी आन्दोलनको बेला क्षति पुगेको पोखराको एनसेल सेन्टर पूर्ववत अवस्थामा

पोखरा, जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पोखरा सिर्जनाचोकस्थित एनसेल सेन्टर पुनः सञ्चालनमा आएको छ। एनसेलकी ग्रहाक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एच.आर अफिसर एम प्रसाद गौतमले पुन संचालनमा आएको एनसेल सेन्टरको सुभारम्भ गरेका…

निर्वाचनको दिन आन्तरिक र वाह्य हवाई उडान यथावत चलाउन दिने आयोगको निर्णय

काठमाडौँ प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह…

फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ, निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा…

प्रतिनिधिसभा चुनाव: आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ, केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई…