घोषणापत्रमा सधैजसो मलको मुद्दा प्राथमिकतामा परे पनि समस्या उस्तै
दलहरूको चुनावी घोषणापत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मल अभावको समस्या अझै समाधान हुन सकेको छैन । नेपाली कांग्रेसले किसानलाई मागअनुसार, तोकिएको मूल्यमा र समयमै मल उपलब्ध गराउने वाचा गरेको छ ।
मल खरिद प्रक्रिया सुधार, आपूर्ति सुनिश्चित गर्न…