सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासीको बर्दघाट सुस्तापूर्वमा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट…

निर्वाचनआउन एक साता बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

 फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १०…

आज फागुन १४ गते विहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १४ गते (२६ फेब्रुअरी २०२६) बिहीवार, फाल्गुण शुक्लपक्ष दशमी तिथि। मृगशिरा नक्षत्र, १२ः२८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ।…

अनमोल र आँचलको ‘जेरी अन टप’भारतमा लाग्दै

काठमाडौं : नेपालमा सुपरहिट भएको अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ। यही २७ फेब्रुअरी अर्थात शुक्रबारदेखि नेपाली दर्शकलाई लक्षित गर्दै फिल्म रिलिज हुने भएको हो। निर्माण टिमका अनुसार यो फिल्म भारतको दार्जिलिङ,…

वरिष्ठ कलाकार शाहले कांग्रेस महामन्त्री पौडेललाई ‘अल द बेष्ट’भनेको चर्चा

काठमाडौं : नेपाली फिल्म नगरिमा आज दिनभर नीर शाहले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई अल द बेष्ट भनेको कुराले चर्चा पाएको छ। बुधबार बुढानिलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका…

जाहान्वी र साजिद अभिनित ‘प्रेम गीता’को लभस्टोरी पोस्टर सार्वजनिक

काठमाडौं : प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई…

निर्वाचनमा एआई र एल्गोरिदमको चुनौती: पोखरामा विज्ञ र सम्पादकबिच मन्थन

पोखरा, आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा निर्वाचनमा सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमले पार्न सक्ने प्रभावका विषयमा पोखरामा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा…

प्रचारप्रसारमा भित्तेलेखन गरे २५ हजार जरिबाना

काठमाडौँ, निर्वाचन प्रचारप्रसारमा भित्तेलेखन गर्न नपाइने प्रावधान छ । कसैले कुनै प्रकारको पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्नेरछपाउने कार्य गरे २५ हजारसम्म जरिबाना हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कसैले पनि…

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा…

निर्वाचनका दिन पर्यटक वाहक सवारीले अनुमति लिनुपर्ने

काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि,…