सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

मौलिक फिल्म निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं : फिल्म ‘सतीदेवी’को निर्माण टिमले संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेको छ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्म ‘सतीदेवी’को बारेमा भेटघाट गरेका थिए। उनको यो फिल्मप्रति चासो लिदै नेपालमा यस प्रकारका…

‘रङ्गेली’का ’ब्ल्याक ह्याट’ अर्पण, भन्छन्, ’भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौं : अभिनेता अर्पण थापा फिल्ममा खलनायकको भुमिकामा प्रस्तुत हुने गरेका छन्। उनी आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकारका रुपमा चिनाइसकेका छन्। जुन कुरा दर्शकमाझ भनिरहन पर्दैन। विशेषतः फिल्ममा उनलाई ’ब्ल्याक ह्याट’ अर्थात्…

उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक

काठमाडौं : शुक्र तामाङको ‘भर्जिन जवानी’ सार्वजनिक भएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत छिन्। शुक्र…

बिगमार्टको ग्रान्ड ओपेनिङ्ग पोखरामा

पोखरा / बिगमार्टले पोखरामा ग्रान्ड ओपेनिङ्ग गर्ने भएको छ। काठमाडौंमा ९० स्टोरहरुको सफल संञ्चालन गरीरहेको बिगमार्टले पोखराको बगर, सितलादेवी, राम बजार,फुलबारी र परस्याङ्गमा एकै साथ पाँच वटा नयाँ शाखा बिस्तार गर्ने भएको हो। फाल्गुण १९ गते…

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं / राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले…

जैमिनी नगरमा हलगोरु पाल्नेलाई दश हजार अनुदान

बलेवा / बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम…

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान

चितवन / धुर्मुस सुन्तली फाण्डेशनले बजेट अभाव भएपछि निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । चितवनको भरतपुरमा रहेको यस रङ्गशालाको पुनर्निर्माणको लागि ३० दिनको…

वाफको फाइनलमा आज नेपालको भिडन्त जोर्डनसँग, साम्बा नखेल्ने

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन {वाफ} च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि शुरु…

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ। कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ। लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका…

बेनी नगरपालिकाभित्र हुक्का सेवन गर्न निषेध

म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध {निषेध} गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का {तमाखु}ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै…