सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

हिमाल हेर्न पर्यटक माइजोगमाईमा

इलामको माइजोगमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो {८,५८६ मिटर} हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हेरेरै…

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी, संस्कृतविद् र कलाकारहरु सम्मानित

मोरङ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत…

फिस्टेल ओपन हाउस शनिबारबाट हुने

पोखरा / पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम सञ्चालन गर्न लागिरहेको छ । गुणस्तरीय एवम् विश्वबजारले माग गरेअनुसारको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय अतिरिक्त…

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

पोखरा / पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले…

अगस्त्य च्याप्टर १’को अग्रीम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शो

काठमाडौं : यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन्। सौरभ चौधरी निर्देशित फिल्मलाई…

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

पोखरा / एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि…

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

पोखरा / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका…

चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको छ: प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताएका छन्। बुधबार काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी समापन…

अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्छ : केपी ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताएका हुन्। उनले…

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद…