सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

त्रिदेशीय टि–२० सिरिज: नेदरल्याण्डसँग नेपाल २ रनले पराजित

काठमाडौं / किर्तिपुर मैदानमा जारी त्रिदेशीय टि–२० सिरिजको आजको खेलमा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित भएको छ । नेदरल्याण्डले दिएको १८५ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो ।…

सत्ता गठबन्धनले नयाँ वर्ष काट्नै मुस्किल

काठमाडौं / नेपाली राजनीतिमा वर्तमान सत्ता गठबन्धनमा किचलो बढेसँगै नयाँ समीकरणको सम्भावना बढेर गएको छ। यससँगै यो गठबन्धनले आउँदो नयाँ वर्ष पनि काट्न मुस्किल देखिएको छ । सत्ता गठबन्धनका प्रमुख घटकहरुमा उत्पन्न आपसी असमझदारी र बेमेलले…

संसदीय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुँदै

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् । सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।…

माओवादीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, को कहाँ?

काठमाडौं / नेकपा {माओवादी केन्द्र}को दुई दिनदेखि जारी स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार सम्पन्न बैठकले सातवटै भूगोलको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार…

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

काठमाडौं / सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधरणका लागि जारी गरेको आइपिओमा आवेदन दिनुभयो ? यदि दिुनभएको छैन भने आज अन्तिम अवसर हो । कम्पनीले फागुन १३ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको हो । आइपिओमा माग भन्दा धेरै आवेदन परेपछि आज…

स्ट्रोक हुनुभन्दा ७ दिन अगाडि देखि नै शरीरमा देखापर्न थाल्छ यी लक्षण

पोखरा / ब्रेन स्ट्रोक, सामान्यतया स्ट्रोक भनिन्छ, तब हुन्छ जब मस्तिष्कमा रक्त आपूर्ति अवरुद्ध हुन्छ। यसलाई सेरेब्रोभास्कुलर दुर्घटना (CVA) पनि भनिन्छ। जब रगत आपूर्ति अवरुद्ध हुन्छ, मस्तिष्कले पर्याप्त अक्सिजन वा पोषक तत्वहरू प्राप्त गर्दैन…

यस्तो छ कालिमाटीको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, अम्बा १५०, नेपाली…

नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य

काठमाडौँ । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन {नासा} मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार…

बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भनिन्। विद्यार्थी अभावमा…

विराज भट्टको ‘१२ गाउँ’की अभिनेत्रीमा न्यान्सी खड्का अनुबन्धित

काठमाडौं : एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। निर्माण घोषणा भएदेखि नै चर्चा कमाइ रहेको फिल्ममा अभिनेता भट्टले उनलाई अनुबन्धन गरेको जानकारी दिएका हुन्। उनले पत्रकारसँगको कुराकानीमा भने,‘हामीले…