सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् : प्रमोद अग्रहरि

काठमाडौं : यही फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक फिल्ममा भिलेन चरित्रमा देखिँदै आएका…

अगत्स्यको रिलिज डेट नजिकिदा सौगात हिडे दर्शक भेट्न

बुटवल : सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स…

दमक १० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता गरिने

झापा :  दमक १० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रयोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले…

फिल्म ‘काँडेतार को रत्नपार्कमा  हस्ताक्षर संकलन कार्यक्रम 

काठमाडौं  : फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ। फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम…

गायक प्रताप दास र गायिका अन्जु पन्तको नयाँ गीत ‘ बादल भित्रमा ‘ सार्वजनिक (भिडियो)

काठमाडौं : लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो 'बादल भित्र ' सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ । बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा…

अमेरिकाको १४ सहरमा नेपाली दर्शक हँसाउदै सुमन कार्कीदेखि सन्दिप क्षेत्री

काठमाडौँ : फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा सम्पन्न कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाएका छन् । विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन…

भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षतिः केपी ओली

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एमाले}का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा…

तनहुँ सम्पर्क समाज पोखराको स्थापना दिवसमा दुई दिवसीय कार्यक्रम

पोखरा / तनहुँ सम्पर्क समाज पोखराले आफ्नो २२ औँ स्थापना दिवस दुई दिवसीय कार्यक्रम गरी मनाएको छ । तनहुँबाट पोखरा आई स्थायी तथा अस्थायी रुपमा पेशा तथा व्यवसायमा आबद्ध तनहुँद्वारा स्थापित समाजले शुक्रबार यूआरएलको सहयोगमा आफ्ना सदस्यहरुको…

‘गोर्खा वारियर’ले चार दिनमा कमायो डेढ करोड,बिहिबारसम्म हाउसफूल

काठमाडौं : शुक्रबारबाट हलमा लागेको फिल्म ‘गोर्खावारियर’ले चार करोड कलेक्सन गरेको छ। मंगलबार काठमाडौंको हात्तिसार स्थित नेपाल हाउसमा निर्माण पक्षले पत्रकार सम्मेलन गर्दै चार दिनको कलेक्सन सुनाएको हो। नेपालभर दर्शकले पहिलो दिनभन्दा दोस्रो…

इलाम-२ मा सुरु भयो चुनावी चर्चा

निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ। नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन्। निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय…