सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

त्रिकोणात्मक टी-२० सिरिज: नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं / नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो । नेपालका लागि…

मिरुनाको आत्मविश्वास,भन्छिन्,‘रङ्गेली’मा ‘जुनकिरी’को दह्रो उपस्थिति छ’

काठमाडौं : अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र 'रङ्गेली'मा 'जुनकिरी' चरित्रमा देखिँदै छिन्। मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो । उनलाई यो चलचित्रमा थारु गेटअपमा…

पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

पोखरा / पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ । हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष…

भक्तराज आचार्यप्रति श्रद्धाञ्जली दिन पुगे कलाकारदेखि राजनीतिकर्मीसम्म

काठमाडौं : सोमबार निधन भएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले श्रद्धाञ्जली व्यत्तका लागि भिड लागेको छ। बिहानदेखि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा…

अभिनेत्रीले नन्दिता केसीले अमेरिकाकै डाक्टर अरविन्द्रसँग लगन गाँठो कस्दै

काठमाडौं : नेपाली चलचित्र क्षेत्रबाट लामो समय अलग रहदै आएकी अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छन् । यहि फागुनको १९ गते उनले विवाह गर्न लागेकी हुन् । अभिनेत्री केसीले आफ्नो सामाजिक संजालमार्फत केहि तस्विर पोष्ट गर्दै उक्त…

नीता र हरिहरको फिल्म ‘ह्रस्वदीर्घ’को क्यानडा र अमेरिकी राइट बिक्री

काठमाडौं : अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’को विदेशी राइट धमाधक बिक्री हुन थालेको छ। सुटिङ सकिएको केहि दिनमा नै यो फिल्मलाई क्यानडा र अमेरिकाका लागि राइट बिक्री भएको हो। यसलाई उत्तर अमेरिकामा एभरेस्ट…

फिल्म ‘अगस्त्य’बाट निकै उत्साहित छन् सौगात, मलिका र नाजिर

काठमाडौं : शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’को प्रचारप्रसार व्यापक भइरहेको छ। सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको एक्सन जनराको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतको चर्चा छ। यस फिल्मबाट अभिनेता सौगात मल्ल…

अभिनयमा अब्बल प्रभात पाल : म्युजिक भिडियोमा बढ्दैछ व्यस्तता

काठमाडौं : नेपाली कतिपय कलाकारहरु अभिनयमा मेहनत गरिरहेका हुन्छन्। उनीहरु धमाधम काम गर्दा पनि न दर्शकले उनलाई राम्ररी चिन्न सकेका हुन्छन् न मिडियाकर्मीले । अझ भनौँ उनीहरु दर्शकको नोटिसमा परेकै हुँदैनन्। यहि नोटिसमा नपरेका मोडल हुन् प्रभात…

अभिनेत्री छिरिङलाई राष्ट्रपति पौडेलबाट गिनिज बुकको प्रमाणपत्र

काठमाडौं : सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी…

‘सल्लेरी पाखाहरू’लिएर आए सुरेन

काठमाडौं : सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ। विशाल पौडेलको सङ्गीत, प्रदीप जोशीको मिक्सिङ,माष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो। पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल…