सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?

काठमाडौं: अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र 'मोदीबेनी' छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत…

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आहृवान

काठमाडौं : चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आहृवान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो। आयोजक…

अस्पताल लैजादै गर्दा भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकर्मीहरुले जानकारी दिएका छन्। संगीतकार पुस्कर सुनुवारले सामाजिक सञ्जाल फेसबुकमार्फत संगीतकार…

सौगात बेनिशाको ‘सिटामोल’ इण्ड–कल्यापसँगै रोमान्टिक तस्वीर सार्वजनिक

काठमाडौं : अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भुमिकामा निर्माण भइरहेको फिल्म ‘सिटामोल’को छासांकन सकिएको छ। सिन्दुली जिल्लाको विभिन्न स्थानमा छायांकन गर्दै निर्माण टिमले २५ दिनमा सुटिङ प्याकअप गरेको हो। राजबहादुर साने…

ज्योति फिल्मस् म्युजिक अवार्डबाट सानुकाजी श्रेष्ठलाई पत्रकारिता सम्मान

काठमाडौं : रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर…

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा रामेछाप नगरपालिकामा

काठमाडौँ : सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र…

सबलाइम माविको २८ औं वार्षिकोत्सवमा पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम

पोखरा : पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ…

मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् : दयाहाङ

काठमाडौं : अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र 'छड्के' पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र 'रङ्गेली'मा 'ग्याङस्टार' चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा 'छड्के' र 'रङ्गेली'को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही…

विज्ञान न्यौपाने र समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी

काठमाडौं : गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको…

भारतिय अभिनेताले गरे नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा

काठमाडौं : भारतिय अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । उनले आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनको बताएका हुन्। उनले फिल्मको ट्रेलर मन परेको भन्दै सञ्जालमा उल्लेख गरेपछि…