सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

सम्पन्नाको ठुलो मन : आफ्नो जन्मदिनमा उद्धार गरिएका कुकुर बिरालोलाई खुवाइन खाना

कास्की : पोखराको ग्लोबल कलेजियट माविमा ९ कक्षामा अध्ययनरत सम्पन्ना भट्टले आफ्नो जन्मदिन फरक ढंगले मनाएकी छन् । उनले चाँदनी एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा पुगेर उद्धार गरिएका कुकुर बिरालोसँग खानेकुरा खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।…

आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म

काठमाडौँ : आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा ः नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको…

‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा 'एथलेटिक्स' को महाकुम्भ मानिने 'धरान रन' को १२औं संस्करणको अवसरमा…

लिम्बु चलचित्र ‘सुगुप’को काठमाडौंमा गरियो विशेष प्रदर्शन

काठमाडौं : चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो भने सिट नपाएर भुईमा नै…

समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

काठमाडौं : निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छन्। समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन्। ‘द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र…

‘चमेलीको पोई’ बाट कमब्याक गर्दै नारायण त्रिपाठी

काठमाडौं : निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन्। बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले…

बागमती नगरपालिकाका मेयर बने खगेन्द्र लामिछाने

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका मेयरको भरतबहादुर थापाको जीवनीमा आधारित रहेर फिल्म ‘मेयर’को छायांकन प्रारम्भ गरिएको छ । काठमाडौंको मल्ल होटलबाट छायांकन थालिएको फिल्मका मुख्य पात्रको केहि तस्विर निर्माण टिमले सार्वजनिक गरेको छ। जहाँ…

छोरीको आमा बनेकी रेखालाई अधिकांशको बधाई र शुभकामना

काठमाडौं : अभिनेत्री रेखा थापाले शुक्रबार बिहान अमेरिकाको कोलोराडो शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी छन्। अस्पतालको शैय्यामा छोरीलाई छातीमा टाँसेर श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनलाई बधाई…

चैत १ गते देखि, पोखरामा एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’को आयोजना हुँदै

कास्की : एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । बाह्रखरी मिडियाले हरेक वर्ष यस कार्यक्रमको आयोजना गर्दै आएको छ। यसैलाई निरन्तरता दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो। यो सातौै सस्करण हो।…

आखिर किन पठाइन त नायिका केकीले आफ्नो श्रीमानलाइ बिदेश ? ( भिडियो )

काठमाडौं : बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन्। यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका…