सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

‘पिताम्बर’को नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै छायांकन सुरु

नवलपरासी : कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ। नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो। सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक…

फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कस्सिए

काठमाडौं : आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीबार काठमाडौं सीमित पत्रकारमाझ फिल्मबारे आफ्ना धारणा राखे । फिल्मका…

‘कमेडी च्याम्पियन’ मार्फत दर्शक भेट्दै ‘महाजात्रा’ टिम : ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु

काठमाडौँ : यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समुहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समुहले यसबारे जानकारी दिदै उक्त फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ। ‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न…

फ्राइडे रिलिज : १२० सिनेमा हलमा लाग्यो रेबिकाको गोर्खा वारियर

काठमाडौं : ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर आज फागुन ११ गते शुक्रवारबाट देशका देशका १ सय २० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अँग्रेजी र कोरियन सहित चार भाषामा बनेको यो चलचित्रको नेपाली संस्करण…

फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीतमा रोमान्टिक दया र आँचल

काठमाडौं : रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ। सिनेमाको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको…

लिम्बु समुदायको संस्कृति बोल्ने ‘सुगुप’ फागुन २८ गते इटहरीमा प्रदर्शन गरिने

इटहरी : पछिल्लो समय कोशी प्रदेशमा यहाँको समुदायलाई लक्षित गर्दै रितिरिवाज, भाषा, संस्कार र संस्कृतीलाई उठान गरेर फिल्महरु बन्ने क्रम बाक्लिदो छ । यसप्रकारका फिल्म निर्माण गर्दै ‘विशेष शो’ गर्ने प्रचलन पनि बढेर गएको छ । यसैक्रममा…

फागुन १९ देखि २७ सम्म ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’

काठमाडौंँ : ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको…

जित नमान्ने कुरा गर्दै आए प्रेक्षा र रञ्जन

काठमाडौं : गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतको भिडियोमा मोडलद्वय प्रभात…

‘ऊनको स्वीटर’को ‘फूल’ गीत युट्युबको ट्रेन्डिङ वानमा

काठमाडौं : फिल्म 'ऊनको स्वीटर'को टाइटल गीत 'फूल' अहिले युट्युबको ट्रेन्डिङ वानमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ। 'यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मेरो नजरको, धन्यवाद,' आर्टमान्डुको…

‘गोर्खा वारियर’को प्रिमियरमा उपस्थित भएका एमालेका अध्यक्षले जब हलमै उठाए हात

काठमाडौं : शुक्रबार ११ फागुनबाट देशव्यापी रिलिज हुने अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’को भव्य रेड कार्पेट प्रिमियर गरिएको छ। बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको हो। उक्त…