सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2024

दोहोरीगीत प्रतियोगितामा पर्यटन मन्त्रीले नाचे छमछमी, दिलिप र बिमाले चुमे प्रथम पुरस्कार

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा भएको “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा दिलिप थापा मगर र विमा अनुरागीले उपाधि चुमेका छन्। प्रतिष्ठानको उपत्यका समन्वय…

मिस नेपाल नम्रताले ‘मिस नेपाल पिस २०२४’ छान्ने

काठमाडौँ : पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो ।…

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौं: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र 'रङ्गेली'को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब…

शोभित बस्नेतको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा…

रेखा भन्छिन्– उपहार आँखालाई शितल दिने किसिमको छ

काठमाडौं : अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन्। उनले…

‘खजुरे ब्रो’पछि ‘रुखान’मा नीतिको इन्ट्रि

काठमाडौं : एकपछि अर्को फिल्ममा नीति शाहले फिल्ममा काम गर्न थालेकी छन्। फिल्म ‘खजुरे ब्रो’को सुटिङ सकिए लगत्तै सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिकामा फाइनल भएकी छन्। अब यो फिल्मको मुख्य भूमिकामा शाहले काम…

छोराको आमाबाबु भए अनुष्का शर्मा र क्रिकेटर विराट कोहली

मुम्बई : बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले दोस्रो सन्तानलाई जन्म दिएका छन्। उनीहरुले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएका हुन्। मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको…

मनिषा कोइरालाको दिनचर्या : जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु

काठमाडौं : अभिनेत्री मनीषा कोइराला पछिल्लो समय आफ्ना शुभचिन्तकसँग कुराकानी गरिरहन रुचाउछिन्। केहि दिन अघि हिमानी शाहसँगको अन्तरंग कुराकानी गरेर चर्चा चर्चा बटुलेकी कोइरालाले अन्तरक्रियामा आफू हाल ‘आफैंलाई समय दिइरहेको’ उल्लेख गरेकी छन् ।…

गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरु गर्ने

काठमाडौं : गायनसंगै समाजसेवामा समेत सकृय चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरु गर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते…

‘महाजात्रा’को टिजरमा : पैसाको लोभमा फसेका ३ पात्रको कथा

काठमाडौं : प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ। यो फिल्मको टिजरमा पैसाको लोभमा फसेका ३ पात्रको कथा देखाइएको छ । टिजरमा मुख्य कलाकारहरू विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँलाई केन्द्रमा राखेर कथा…