सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज : दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ। यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक…

हिमपातले अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

हिमपातका कारण अस्तिदेखि अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक…

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

तनहुँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन…

एमालेको घोषणापत्र फागुन पहिलो साता

नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिएका हुन् । पोखरेलका अनुसार…

विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा…

बालेनसँगै अछाम गएका पुरुष बेहोस, सेनाको हेलिकोप्टरबाट उद्धार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा आएका एक पुरुष अछाममा बेहोस भएका छन् । जिल्ला सदरमुकाम मंगलसेनमा नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बेहोस भएका हुन् । जिल्ला प्रहरी कार्यालयका…

१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू

१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू भएको छ । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि हिजोदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानका नागरिकले…

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं : यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो। वरिष्ठ नेपाली कलाकार विधाता…

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौं :  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। बजार मूल्यसँग सम्बन्धित तथ्याङ्क नै मूल्य तथ्याङ्क भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँच वटा…

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

मकवानपुर : देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत…