सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

हेटौँडा : मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ। सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन्। झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र…

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम…

‘द ब्ल्यू लाइट’ प्रिमियर : उत्कृष्ट प्रतिक्रिया पाएको ‘द ब्ल्यू लाइट’ आजबाट हलमा

काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘द ब्ल्यू लाइट’ आजबाट प्रदर्शनमा आएको हो । बलिराम चौहानको निर्देशन रहेको चलचित्रले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिहीबार भएको प्रिमियरमा…

‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर

काठमाडौं :  फागुन १ गतेदेखि हलमा प्रदर्शन हुने चलचित्र ‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर सुनिन लागेको छ। निर्माणपक्षले जानकारी दिएको अनुसार फिल्ममा खेरको स्वरमा ‘शिव ताण्डव’ गीत समावेश छ। निर्माणपक्षले नयाँ पोस्टर पनि…

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौँ, निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।…

‘आ बाट आमा’ हेर्दै भकानिए सेन्सर बोर्डका सदस्य,भन्छन्,‘फिल्मको कथाले आँसु झरेको पत्तै भएन’

काठमाडौं : आजबाट देशभरका हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ सेन्सर पास भइसकेको छ। केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले दुई दिनअघि फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो। सेन्सर पासको क्रममा फिल्म हेरेपछि…

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको भाउमा उतारचढाव

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । बजार मूल्यसँग सम्बन्धित तथ्याङ्क नै मूल्य तथ्याङ्क भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँच वटा कार्यालयमार्फत सङ्कलन…

युवाको आवाज सुन्दै फिल्म ‘कुमारी’: सिनेमा, सङ्गीत र मिडियामा युवाको खोज

काठमाडौं : माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’ को टिमले “नेपाली फिल्म, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?” भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा…

तपस्या राईलाई मायामा टेन्सन भो

काठमाडौं : जेपिजे इन्टरटेनमेन्ट अमेरिकाले पछिल्लो समय सांगीतिक गतिविधिमा आफ्नो सक्रियता बढाएको छ। यसै सिलसिलामा जेपिजे इन्टरटेनमेन्टको संयोजनमा ‘मायामा टेन्सन भो’ बोलको रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ। गीतमा दीपेन्द्र…

मध्यपुर थिमीमा MEDPA अन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम सुरु

मध्यपुर थिमी :  मध्यपुर थिमी नगरपालिकाको उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ। हालै मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा आयोजित…