सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १५, २०८१

चलचित्र बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने

काठमाडौं/ पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् । तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ ।…

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

  काठमाडौं : नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा…

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरुलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम उपलव्ध गराएको हो…

गीत सङ्गीतसँगै गुञ्जिने तिहार

तिहारै आयो लौ झिलिमिलि, ए सुन हजुर भैलिनी आए आँगन।   मनको आँखा उघारी हेर ए सुन हजुर लक्ष्मी आइन् आँगन।। यादव खरेलको शब्द, सङ्गीतमा लोचन भट्राई र नूतन प्रधानले गाउनुभएको चलचित्र ‘स्वर्ग’ को यो गीत देउसी…

अन्नपूर्ण आरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

  म्याग्दी : अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार…

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

  म्याग्दी : जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ । …

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

  रामपुर : गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भएपनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा…

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

  पर्सा : पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट…

सुनको मूल्य हालसम्मकै महँगो

काठमाडौं : सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको…

परोपकार गोकुल धाम बाच्छिबुडुवामा सयपत्री फूलखेती

पोखरा महानगरपालिकाको सहयोग तथा परोपकार राष्ट्रिय महासङ्घको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम पोखरा १४–बाच्छिबुडुवामा सयपत्री फूल फुलेको छ। दीपावली लगायत अन्य शुभकार्यहरुमा उपयोग हुने सयपत्री गौशालामा ढकमक्क फुलेको हो।…