सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १३, २०८१

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

म्याग्दी : चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक…

झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

हुम्ला : यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथीको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ । विसं २०४० मा निर्माण भएको उक्त झोलुङ्गे पुल मर्मतका लागि कसैले चासो नदिँदा जोखिमपूर्ण…

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको…

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

  काभ्रेपलाञ्चोक :  बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक,…

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

म्याग्दी : घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । …

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

दाङ :घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुन्।उनले विगत दुई वर्षदेखि तिहारलक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएका हुन्। विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी…

प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

अर्घाखाँची : सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए ।  प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५…

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

  झापा : धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख…

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

  काठमाडौं : टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमति नलिई पर्यटक…

ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान

काठमाडौँ/ वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ । २०८१-१०-०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली…