सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक २९, २०८१

धितोपत्र ब्रोकरको संख्या ९० पुग्यो

काठमाडौं : धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को संख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । …

उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक

उदयपुर : आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले. उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले…

शुक्रबारबाट अजयको ‘सिंघम अगेन’को प्रदर्शन रोकिदा नीताको ‘ह्रस्व दीर्घ’लाई फाइदा

काठमाडौं : बलिउड फिल्म ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रबारदेखि रोकिने भएको छ । अजय देवगन स्टारर अभिनित यो फिल्मको प्रदर्शन रोकिदा अभिनेत्री नीता ढुङ्गाना अभिनित फिल्म ‘ह्रस्वदीर्घ’लाई फाइदा पुग्ने देखिन्छ। शुक्रबाटबार प्रदर्शनमा आउन…

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख/ जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ…

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

बागलुङ/ ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद…

उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए १५ दिनपछि बिजुली लाइन काट्ने

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भन्दै आज एक सूचना प्रकाशित गरेर जानकारी गराएको छ । मन्त्रिपरिषद्को मिति…

बागलुङका सन्तोषलाई पुर्ख्यौली पेसा प्यारो

बागलुङ/ मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा…

गण्डकीका सांसद बिमला गौचनको हृदयघातका कारण निधन

पोखरा/ गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२…

आज कार्तिक २९ गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल कार्तिक २९ गते बिहीवार १४-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष त्रयाेदशी तिथि, ७ः४३ बजेपछि चतुर्दशी। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ।…

कार्यपालिकाको बैठकबाट हटाइएका पोखराका ३ इन्जिनियर उच्च अदालतमा

पोखरा/ पोखरा महानगरपालिका कार्यपालिकाको बैठकबाट हटाइएका ३ जना इन्जिनियरले पोखरा उच्च अदालतमा रिट हालेका छन् । पोखरा महानगरपालिकाको निर्णय खारेजको माग गर्दै मंगलबार उच्च अदालतमा रिट दायर गरेका थिए । गत कार्तिक १५ गते बसेको कार्यपालिका…