सुचना, समाचार र मनोरन्जन
Sarangi
Browsing Tag

प्रवीण खतिवडा

मध्यपूर्वका हलमा पनि हाउसफुल ‘महाजात्रा’

काठमाडौँ : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ। पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म…

दोस्रो सातामा ‘महाजात्रा’ ६ करोड भन्दा माथिको कलेक्सन

काठमाडौँ : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । फिल्मका…

प्रदर्शनरत चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

काठमाडौं : शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली'को अर्को गीत 'फूल ओइलिएर' रिलिज भएको छ। युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन्।…

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौं: फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का…

रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

काठमाडौं : आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’…

‘महाजात्रा’ जोडी : विपिन र वर्षासँगै दिव्य र गौमाया

काठमाडौं : प्रणय दिवसको सप्ताह सुरू भईसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ। माया गर्नेहरूले यसलाई विभिन्न रुपमा सप्ताह अगाडि नै मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप…

प्रदीप भट्टराईले थाले ‘महाजात्रा’

काठमाडौं : सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को छायांकन थालिएको छ । बुधबार काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी मन्दिरमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेपछि बुढानीलकण्ठबाट फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मको…