सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १४, २०८०

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : प्रमुख रेनु दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन्। प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै…

स्थानिय तह कर्मचारीसंघ नेपालको अध्यक्षमा शर्मा निर्वाचित

कास्की : स्थानिय तह कर्मचारी संघ नेपालको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्। शनिबार काठमाडौमा भएको पाँचौ अधिवेशनबाट उनी केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी अध्यक्षमा विजयी भएपछि आफुले पाएको…

गीलुको सिलीदुङमाथि पोखरामा विमर्श

पोखरा / ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ । सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र…

अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबिच भेटवार्ता

काठमाडौँ / एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । भेटका क्रममा एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय…

यि हुन् बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने स्रष्टा

काठमाडौं : बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंको ईन्द्रणी कम्प्लेक्समा…

मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौता आवश्यकः अध्यक्ष लिङ्देन

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौता आवश्यक रहेको बताएका छन्। नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका…

‘रङ्गेली’को पहिलो गीत ’हातैले उघाएर’ सार्वजनिक, शिल्पा र प्रिन्सको आकर्षक नृत्य

काठमाडौँ : आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’को पहिलो गीत ’हातैले उघाएर’ सार्वजनिक भएको छ। शनिवार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको…

विश्वप्रकाशले भने– हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्

झापा / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए ।…

‘मायाका रंगहरु’को २ गीतका रेकर्डिङ, मेचु र उर्गेनले दिए स्वर देखि संगीतसम्म

काठमाडौं : फिल्म ‘मायाका रंगहरु’को २ गीत रेकडिङ्ग भएका छन्। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मका दुईवटा गीत रेकर्ड भएका हुन्। फिल्मको दुई गीतमध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा…

नीता आचार्यको ‘झिमझिम परेली’को चर्चा

काठमाडौं : लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरत रूपमा नेपाली गीतसंगीतमा लागिरहेकी नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच यक्त गीतको भिडियो रिलिज गरिएको हो। गायिका…