सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन: बालेन र हर्क साम्पाङले गरे मतदान बहिष्कार

काठमाडौं / राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार भइरहेको निर्वाचनमा मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह {बालेन} र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई {हर्क साम्पाङ}ले भने मतदान नगर्ने भएका छन्।…

घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो…

सिक्लेस बासीले हेरे चलचित्र “झिङ्गे दाउ”

पोखरा / कास्की जिल्लाको पर्यटकीय गाउँ हो सिक्लेस । जहाँका बासिन्दा अक्सर व्यवसायमा नै तल्लिन छन् । होमस्टे र होटल व्यवसायमा लाग्दा सिनेमा हेर्ने समय उनीहरुलाई जुरेको छैन । कतिले त सिनेमा हल समेत देख्न पाएका छैनन् । सिनेमा हल देख्न नपाए पनि…

वडाध्यक्ष सुवेदीले दिए विद्यार्थीलाई पोशाक

पोखरा / कास्कीको रूपा–५, देउरालीका ५० विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले…

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

चितवन / भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो । विमानस्थलको धावन मार्ग छोटो…

सामाजिक सुरक्षा भत्ता गाउँगाउँमै वितरण

तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकबापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई…

यस्तो छ बिहीबार तरकारीको तथा फलफूलको भाउ

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०,…

मन्त्री भएका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छः सांसद गैह्रे

काठमाडौं / मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो संघीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन्। यसबीचमा सरकार गठन,…

राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी, साँझसम्म नतिजा आउने

काठमाडौं / आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो। एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ। अहिले ९ देखि सुरु मतदान दिउँसो…

स्वस्थानी व्रतकथा आजदेखि

बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक…