सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १०, २०८०

नारायणगढ–बुटवल सडकखण्ड: म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै काम

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी…

‘वल्र्ड राइजिङ स्टार २०२४’को शिर्ष उपाधि नेपाली प्रतियोगी लोयाङ शेर्पालाई

काठमाडौं : जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वल्र्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि…

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

चितवन : राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको…

आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछ: प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् । प्रधानमन्त्री…

गीतकार डम्बरले ल्याए ‘मुस्कान छैन’को भिडियो

काठमाडौं : गीतकार डम्बर यक्सोको शब्द रचनामा ‘मुस्कान छैन’गीतको भिडियो सार्वजनिक भएको छ। हालै गीतको भिडियो ‘सेवा इन्टरटेन्मेन्ट’को युटुबमार्फत रिलिज गरिएको हो। गीतमा अहिलेका चर्चित सङ्गीतकार दिनेश ‘काजि’ बान्तवाले लय भरेका छन् भने भोइस अफ…

‘हात्तीछाप’लाई लिएर उत्साहित सौगात र उपासना

काठमाडौँ : फिल्म ‘हात्तीछाप’को प्रदर्शन मिति नजिकिदै छ। माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई लिएर यसका मुख्य कलाकार सौगात मल्ल र उपासना सिंह ठकुरी उत्साहित छन्। फिल्मको बारेमा मिडियासँगको अन्तरंग कुराकानीका क्रममा सौगात र उपासनाले…

नेपाली सिनेमाको स्वाद: हिजो, आज र भोलि

वक्ता : अनुप बराल, निर्देशक, कलाकार । दीया मास्के, कलाकार । मनोज पण्डित, निर्देशक । सहजकर्ता: सुरज सुवेदी, पत्रकार । ..................... सुरज सुवेदी: सिनेमाको स्वाद केकेबाट आउँछ ? अनुप बराल: सिनमालाई कहिले पनि मनोरञ्जनको रुपमा…

स्याङ्जाको भिरकोटबाट ११ करोडको सुन्तला बिक्री

स्याङ्जा / स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का…

चैत १५ गतेदेखि एसईई

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो । माघ ७…

बुढीगण्डकीको काम छिटो अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गरेका छन्। बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा…