सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ९, २०८०

सिनेमा संवाद@ सिक्लेस: सरकार र सिनेमा- हिजो, आज र भोलि

वक्ताहरु: भुवन केसी, चलचित्र विकास बोर्ड अध्यक्ष । आकाश अधिकारी : निर्माता, कलाकार । (निवर्तमान अध्यक्ष, निर्माता संघ अध्यक्ष) दीपाश्री निरौला : निर्देशक, कलाकार । सहजकर्ता : प्रकाश सुवेदी, संचारकर्मी (संचालक, रजतपट)…

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं / यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा…

अयाेध्याकाे राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी

अयोध्या / भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो। उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए।…

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं / सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो। वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको…

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा / नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ। सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको…

प्रधानमन्त्रीको प्रतिबद्धता-नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँछौं

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन्। मंगलबार बिहान नेकपा {एमाले}का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै…

युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैनः सांंसद विक

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ । पहिलोपटक संघीय सांसद बनेकी उनले भने, “सदनमा प्रवेश गर्नुअघि एकखालको हुटहुटी…

न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न नपाइने

काठमाडौं / काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो। महानगर…

इलामका किसानले पाएनन् साउनदेखिको दूधको पैसा

इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन्। इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया…

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ। ‘पोहोर त पुसमै पनि…