सुचना, समाचार र मनोरन्जन
Fishtail IVF
Monthly Archives

चैत्र १७, २०८०

नयाँ कार्यतालिका अनुसार संसदको काम सहज रुपमा अघि बढ्छः सभामुख घिमिरे

काठमाडौं / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गरेका छन्। शनिबार सिंहदरबारमा संसदका प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल…

पोखरा दुर्घटना: सामाजिक सञ्जालमा भाइरल तस्बीर

पोखरा / पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको…

आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागर ढकालले लिए ३ विकेट

काठमाडौं / आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् । टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् । सागरले पहिलो विकेट ३.५ औं ओभरमा जेम्स…

बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?

पोखरा / बिहानको खाजा स्वादिष्ट र पोसिलो हुनुपर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजा स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण छ । पोसिलो खाजाले दिनभरको लागि पर्याप्त ऊर्जा त दिन्छ नै मेटामोलिजम पनि बढाउँछ । यसले ब्लड सुगर र मोटोपना…

एसइईलाई हाउगुजीबाट मुक्त गरौँ

सम्पादकीय / राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु गरेको छ । विद्यार्थी र अभिभावक अझै पनि आइरनगेटको धङ्धङीबाट मुक्त भएका छैनन् । विद्यार्थीलाई अभिभावक र विद्यालयले अबिर, टीका र माला लगाएर परीक्षा…

भाषा र संस्कृतिले जोड्दै विश्वभरका नेपालीमन

काठमाडौं / हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो। चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको…

लगानी सम्मेलनको तयारी तीव्र: अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूतसँग भर्चुअल बैठक

काठमाण्डौं / अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।…

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुँदै

काठमाडौं / नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ। शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो।…

इलाम-२ मा २०७९ को आम निर्वाचनमा कसले कति मत पाएका थिए ?

काठमाडौं / बैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ। अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार…

स्वस्थ नागरिक समृद्ध मुलुकको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताएका छन् । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उनले आग्रह गरे । गण्डकी आयुर्वेद औषधालय,…