सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १४, २०८१

सबैभन्दा बढी डेंगु सङ्क्रमित कास्की र तनहुँमा

काठमाडौँ/ तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९…

फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहलाई फलिफाप : एकपछि अर्को फिल्ममा व्यस्त

काठमाडौं : अभिनत्री नीति शाहको पहिलो फिल्म हो ‘खजुरे ब्रो’। उनले निकै अपेक्षा गरेको पहिलो फिल्म बक्स अफिसमा कमजोर बन्यो । तर उनले फिल्ममा अभिनय गर्ने हिम्मत हारिनन्। उनले अगाडि निकै फिल्ममा खेल्ले र अनुबन्ध भएका समाचार आए पनि उनको…

३० प्रतिशत राजस्व बढाउन सके अर्थतन्त्र सन्तुलनमा आउँछ: अर्थमन्त्री पौडेल

बुटवल/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले शुक्रबार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सार्वजनिक…

नवलपरासीको त्रिवेणीमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

काठमाडौँ/ पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८…

‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो फिल्ममै समावेश गरिने घोषणा

काठमाडौं : फिल्म ‘बेहुली फ्रम मेघौलीुको गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना अगाडि सारेको छ । हालै निर्माण टिमले प्राप्त हुने उत्कृष्ट एक भिडियोलाई फिल्मकै सिनमा समावेश गर्ने जानकारी दिएको छ।…

प्रधानमन्त्री ओलीद्वारा हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल/ प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन्। विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र…

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को अत्याधुनिक कार्यालय स्वयम्भुमा उद्घाटन

काठमाडौं/ स्वयम्भु — लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले काठमाडौंको स्वयम्भु सानो भर्‍याङमा अत्याधुनिक सुविधासम्पन्न नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले एक विशेष कार्यक्रमको बीच कार्यालयको…

फ्राइडे रिलिज : हलमा लागे आँचल र विवेक अभिनित ‘वर एण्ड वधु’

काठमाडौं : शुक्रबारबाट हलमा मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ। अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको जोडीलाई लिएर निर्माण भएको यो फिल्म प्रदर्शनमा आएको हो। मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको फिल्मले…

बर्दघाट सुस्तापूर्वको कावासोतीमा निर्मित ६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

नवलपरासी/ बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि…

म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिताको गायक गायिकालाई शब्द चयन गरेर गाउन सुझाव

काठमाडौं : नारी पर्व नजिकिदै गर्दा बजारमा तीज गीत आउने क्रमले तिब्रता पाएको छ। कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गर्दै धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको देख्न सकिन्छ । यस्ता गीतको आलोचना समेत हुँदै आएको छ ।…