सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १४, २०८१

गण्डकी मेडिकल कलेजः ४ अर्ब लगानी थप्ने, ७५० बेड पुर्‍याउने

पोखरा/ पोखराको गण्डकी मेडिकल कलेजले चार अर्ब लगानी थपेर भौतिक पूर्वाधारको क्षमता बढाउने भएको छ । हाल ५५० शय्याको मेडिकल कलेजलाई बढाएर७५० शय्या क्षमताको बनाउने योजना छ । यसबाट चिकित्सा शिक्षा अझै व्यवस्थित बन्ने गण्डकी मेडिकल कलेज टिचिङ…

तिहारमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त,कसले मार्लाबाजी ?

काठमाडौं : नेपालीहरुको दोस्रो महान चार्ड तिहारमा त्रिपक्षीय नेपाली फिल्मको भिडन्त हुने भएको छ ।आगामी कात्तिक १५ लक्ष्मीपूजामा तीन वटा नेपाली फिल्म प्रदर्शनमा आउने भएपछि त्रिपक्षीय भिडन्त हुन लागेको हो। शुक्रबार फिल्म ‘पुर्ण बहादुरको…

सेवा विस्तार गर्दै दमौली अस्पताल

तनहुँ/ तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८…

राष्ट्रपति पौडेलले महिनामा एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् । सार्वजनिक…

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ

अमेरिका/ अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । उनलाई राति ८ बजेपछि…

आज भदौ १४ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ १४ गते शुक्रवार ३० अगस्ट २०२४। भाद्र कृष्णपक्ष, द्वादशी तिथि। पुनर्वशु नक्षत्र, २०ः२५ बजेपछि तिष्य। चन्द्रराशि मिथुन १४ः१५ बजेपछि कर्कट। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न कामका अवसर प्राप्त…

एकनारायण अर्याल नेपाल सरकारको मुख्यसचिवमा नियुक्त

काठमाडौँ/ सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य…

दिनेशराज दाहाल (डीसी) बने चलचित्र विकास बोर्डका अध्यक्ष

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्षमा ख्यातिप्राप्त फिल्म निर्देशक, अभिनेता, तथा सञ्चारकर्मी दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले उनीमाथि यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो। डीसी, नेपाली फिल्म…

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको…

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती 

पोखरा/ पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक…