सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १३, २०८१

आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ/ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । प्याज सुकेको १२५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ…

अर्जुन पोखरेल समूहको घरदैलो अभियान: व्यवसायीहरूको समर्थनमा वृद्धि

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलको नेतृत्वमा घरदैलो अभियान तिव्र रूपमा अघि बढिरहेको छ। पोखरेल र उनको टोली व्यवसायीहरू, पसल मालिकहरू, र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकताबारे…

जितु र नीतिको ‘ज्वाइँ साब’मा टिजरमा कमेडी खुराक

काठमाडौं : असोजको २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ। दसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरपछि टिजर रिलिज भएको हो। टिजरमा मुख्य कलाकार जितु नेपाल,नीति शाहका अलला हिमेश…

पल र पूजाको लभस्टोरी : एकअर्कामा भन्दैछन् ‘तिम्रै लागि’(भिडियो सहित)

काठमाडौं : अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई यतिबेला फिल्मको चटारो छ। यहि भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को प्रचारप्रसारमा उधुमै खटिएका छन्। सोही क्रममा उनीहरु सँगैसँगै अन्तरवार्ता र मनका भावहरु मिडियामा पोखिरहेका छन्। फिल्मको…

पल शाहको एकै महिनामा दुई फिल्म प्रदर्शनमा आउँदै,के होला नतिजा

काठमाडौं : अभिनेता पल शाहको फिल्म एकपछि अर्को प्रदर्शनमा आउने भएको छ। यहि भदौ २१ गते एक्सन जनराको फिल्म ‘रावायण’प्रदर्शन हुँदैछ भने त्यस लगत्तै ‘मायावी’प्रदर्शनमा आउने भएको छ। दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले बुधबार फिल्मको रिलिज…

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौ/ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक…

आज भदौ १३ गते बिहिबारको राशिफल पढ्नुहेस

शुभप्राभत/ मिति २०८१ साल भदौ १३ गते बिहीवार २९ अगस्ट २०२४। भाद्र कृष्णपक्ष, एकादशी तिथि। आर्द्रा नक्षत्र, १९ः५७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।…

मेयर आचार्य पपुलर मतसहित एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य पदमा निर्वाचित

पोखरा/ महानगरपालिका प्रमुख तथा पार्टी नेता माननीय कमरेड धनराज आचार्यलाई नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य पदमा लोकप्रिय मतसहित विजयी हुनुभएको छ आफ्नो कुशल नेतृत्व र जनताको सेवामा समर्पित रहने प्रतिबद्धताले गर्दा धनराज आचार्यलाई…

यसपालिको दसैँमा दुर्घटनारहित बनाऔँ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि…

क्यान्सर अस्पतालमा गर्न नसकिने परीक्षण जनस्वास्थ्य प्रयोगशालामा गरिने

काठमाडौँ/ देशका सरकारी क्यान्सर अस्पतालमा सम्भव नहुने कतिपय प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघीय सरकार अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने…