सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2024

राजस्व चुहावट नियन्त्रण गरी करमैत्री सेवा विस्तार गरिने

काठमाडौँ/ केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…

तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किए, ४ जना घाइते

काठमाडौँ/ तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा यात्रुबाहक बसको ब्रेक फेल भएपछि सो…

जेसीआई नेपाल बिजनेस एकेडेमी २०२४ पोखरा ग्राण्डमा सम्पन्न

पोखरा/  जेसीआई पोखराद्वारा आयोजित जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए) २०२४ पोखरा ग्राण्ड होटलमा भव्य रूपमा सम्पन्न भएको छ। यस प्रतिष्ठित कार्यक्रमले देशभरका व्यवसायिक पेशाकर्मी र युवा नेताहरूलाई एकै ठाउँमा भेला गराउँदै व्यवसायिक सिप,…

नेपाली चलचित्र ‘बर एण्ड बधु’ को रेड कार्पेट प्रीमियर शो पोखराको मिडटाउनमा

पोखरा/ बहुचर्चित अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ का निर्देशक मिलन चाम्सको नयाँ चलचित्र 'बर एण्ड बधु' को भव्य रेड कार्पेट प्रीमियर शो पोखराको मिडटाउनमा सम्पन्न भएको छ। प्रीमियर शोमा चलचित्रका प्रमुख कलाकारहरू आँचल शर्मा, नव नायक…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार अर्जुन पोखरेलको समूह घरदैलोमा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २८ र २९ गते हुने ७० औं अधिवेशन तथा ३५ औं महाधिवेशनका लागि अर्जुन पोखरेल समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलोमा निस्केको छ । पोखरेल समूहले व्यवसायिक समुदायलाई…

प्राध्यापकका लागि क्षमता अभिवृद्धि कार्यक्रम पोखरामा सम्पन्न

पोखरा/ त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयद्वारा आयोजित प्राध्यापकका लागि क्षमता अभिवृद्धि कार्यक्रमको तेस्रो चरण पोखरामा सम्पन्न भएको छ। यही भाद्र ६ गतेबाट ११ गतेसम्म गण्डकी प्रदेशका शिक्षाशास्त्र संकायमा प्राध्यापन…

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौँ / नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष (महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८…

अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र

काठमाडौँ/ कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि…

आज भदौ १२ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ १२ गते बुधवार २८ अगस्ट २०२४। भाद्र कृष्णपक्ष, दशमी तिथि। मृगशिरा नक्षत्र, १९ः५८ बजेपछि आर्द्रा। चन्द्रराशि वृष, ८ः०९ बजेपछि मिथुन। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ…

प्रधानमन्त्रीसहित सांसदहरूले एकैसाथ ‘ध्यान–योग’ गर्ने

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो । प्रधानमन्त्री ओली प्रमुख अतिथि…