सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2024

नयाँ विमानस्थल चलाउन अन्तर्राष्ट्रिय वायुसेवा प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल

काठमाडौँ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा…

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

काठमाडौं : कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ। यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन्। अमेरिकामा वातावरण…

फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं : सोमबारबाट फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ। निर्माण टिमले बालाजुस्थित एनएफडीसी ल्याबबाट फिल्मको छायांकन सुरु गरेको हो। निर्माणपक्षका अनुसार छायांकनको पहिलो दिन अभिनेताद्धय सौगात मल्ल र प्रदीप खड्काको मुहूर्त गरेका थिए।…

असोज ३ गते सुशिलको ‘आउटलः दफा २१९’प्रदर्शनमा नआउने

काठमाडौं : असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति रोकिएको छ। यसको निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले तोमिएको मितिमा प्रदर्शनमा नआउने निर्माण पक्षले…

फिल्म निर्माण गर्न नसकेपछि सिरिजतर्फ लागे विमलेश

काठमाडौं : फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण गरेको एक वर्ष हुँदा पनि निर्माण गर्न नसकेका अभिनेता विमलेश अधिकारीले वेव सिरिजको घोषणा गरेका छन्। उनले अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई भेला पारेर वेव सिरिजको घोषणा गरेका हुन्। उनले वेब सिरिज…

अर्को वर्ष २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी मात्र अस्ट्रेलिया जान पाउने

एजेन्सी/ अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणाअनुसार अ स्ट्रेलियाले आउँदो नयाँ वर्षमा सार्वजनिक वित्त पोषित…

सरकार गलत बाटोतिर अग्रसर भएको प्रचण्डको निष्कर्ष

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको निष्कर्ष निकालेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘झन्डै…

कास्कीको अन्नपूर्णमा स्पेनी पर्यटक मृत फेला, एक अझै बेपत्ता

कास्की/ कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि हराइरहेका दुई स्पेनी पर्यटकमध्ये एक जनाको शव फेला परेको छ । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी ९महिला०…

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पदमा मेयर आचार्यको उमेदवारी

पोखरा/ पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्यले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पदमा उमेदवारी दिएका छन्। पार्टीको काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा आचार्यले सचिव पदमा उमेदवारी दर्ता गराएका हुन्। नगर प्रमुखको…

अमेरिकामा नेपथ्य ब्याण्डको कन्सर्टमा भरिभराउ दर्शक,टिकट पाउनै मुस्किल

काठमाडौं : नेपथ्य ब्याण्डको कन्सर्टका लागि अमेरिकामा टिकट पाउनै सकस परिरहेको छ। नेपथ्यको कन्सर्टका लागि अग्रिम टिकट सबै बिक्री भइसकेको छन्। चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको दर्शकको उपस्थिति देखिएको छ।…