सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2024

पाल्पाको ऐतिहासिक भगवती जात्रा आज

पाल्पा/ पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलकोसमेत उपस्थिति हुने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ । कर्णेल उजिर…

आज प्रतिनिधि सभामा मन्त्री-सांसद प्रश्नोत्तर

काठमाडौं / प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सांसद-मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ…

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ / सङ्घीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ…

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल…

आज भदौ ११ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदो ११ गते मंगलवार २७ अगस्ट २०२४। भाद्र कृष्णपक्ष, अष्टमी तिथि,६ः४० बजेपछि नवमी। रोहिणी नक्षत्र, २०ः२५ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा राम्रो सुरुवात हुनेछ तर…

मर्स्याङ्दीमा बस दुर्घटनाका उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

काठमाडौँ/ तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ । पोखराबाट काठमाडौँतर्फ…

‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं : श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ। निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो। जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन्। उनको यो डेब्यु…

‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दियो

काठमाडौं : फिल्मको प्रदर्शन मिति नजिकिदै दौडधुप हुने नै भयो। त्यहि मेसोमा यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । फिल्मले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको…

सञ्चारकर्मी,कलाकारको नाचगानका साथमा मिलापले मनायो तीज

काठमाडौं : तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिक पत्रिकाले तीजको कार्यक्रम आयोजना गरेको हो। मिलापकी कार्यकारी सम्पादक तथा मिलाप…

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने

काठमाडौँ/ रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको…