सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2024

काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने, शुक्रवारदेखि तीन दिन चल्ने

काठमाडौं  : काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ। सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा…

माग्नेकी श्रीमती हिरोइन बनेको फिल्म ‘सानो संसार’को गीत रिलिज

काठमाडौं : असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत सर्वाजनिक गरिएको हो । राजनराज…

‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ मा विपिन र वर्षाको चलअचल भिडियो

काठमाडौं : नेपाल र अमेरिकामा खिचिएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो। निर्देशक शंकर घिमिरेको लेखन तथा…

नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री ओली

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमबार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले…

राष्ट्रपतिद्वारा पाटन कृष्णमन्दिरमा पूजाअर्चना

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको…

म्याग्दीको विद्यालयमा आधुनिक प्रविधि ‘स्मार्ट बोर्ड’ बाट पढाउन शुरू

म्याग्दी/ म्याग्दीकाे सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै 'स्मार्ट बोर्ड' बाट पढाउन थालेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा दुई वटा स्मार्ट…

पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा/ पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका(१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा…

भगवान श्रीकृष्णलाई मनपर्ने यी ५ रङ

काठमाडौँ/ सोमबार देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस पर्वमा भगवान कृष्णको बाल स्वरूपको पूजा गरिन्छ । भगवान कृष्ण भगवान विष्णुको आठौँ अवतार हुन्, जसले धर्मको स्थापना गर्न अवतार लिनुपरेको थियो। हिन्दु धर्ममा यो पर्व निकै विशेष छ ।…

मुग्लिन–आँबुखैरेनी सडक आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म पूर्णरुपमा बन्द

गोरखा/ मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द…

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ/ ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण…