सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १४, २०८१

‘तिहार राम्रो’ भन्दै आए नारायण थापा

काठमाडौं : सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा…

‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर : नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढाव

काठमाडौं : यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ललितपुरको लबिङमलस्थित फिल्म हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ४ मिनेटको ट्रेलरमा फिल्मका शीर्ष…

प्राविधिक काम नसकिएको भन्दै ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति हेरफेर

काठमाडौँ : विन्ध्यवासिनी क्रियसन प्रालीको ब्यानरमा निर्मित फिल्म ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति हेरफेर गरिएको छ। निर्माण टिमले यहि कार्तिक २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई आगामी माघ ४ गतेलाई पुर्याएको हो। निर्माण पक्षले बुधबार…

नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु, दुबै टिम उपाधिको दाउमा

काठमाडौँ/ साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो । नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने…

बाराही चलचित्र मन्दिरले पनि साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल देखाउने

केही समयपछी सुरु हुन लागेको साफ महिला च्याम्पियनसिप खेलको प्रत्यक्ष प्रशारण पोखरा महानगरपालिका ३ स्थित बाराही चलचित्र मन्दिरले पनि गर्ने भएको  छ। चलचित्र मन्दिरले पोखरेलीहरुलाई आफ्नै सुबिधा सम्पन्न हलमा खेल हेर्ने ब्यबस्था मिलाएको छ ।…

साफ महिला च्याम्पियनसिपको फाइनल खेल परिचय एडभरटाइजिङको बिग स्क्रीनमा देखाइने

पोखरा/ साफ महिला च्याम्पियनसिप अन्तर्गत अहिले साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच हुने फाइनल खेल पोखरेलीले एकसाथ परिचय एडभरटाइजिङको बीग स्क्रीनमा हेर्न पाउने भएका छन् । पोखरा पृथ्वीचोक स्थित एलईडी बीग स्क्रीनमा लाइभ देखाइन लागेको हो ।…

बञ्चरेडाँडाको आयु बढाउँदै कामपा

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको…

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

कञ्चनपुर :  कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् । केही तरकारी परिसर छेउमै बनाइएको…

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं :  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत…

सरसफाइमा सक्रिय महिला कामदार

काठमाडौं : चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहेकी थिइन् । जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहेकी उनी छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा थिइन् ।…