सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १३, २०८१

स्वर्णलक्ष्मी सहकारीका २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं/ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले…

‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्,‘यो फेमिली र लभस्टोरी ड्रामा हो’

काठमाडौं : यहि कात्र्तिक ३० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रचारप्रसार तिब्र पारिएको छ। सोमबार निर्माण पक्षले काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा पत्रकारसँग फिल्मको बारेमा छलफल गरे हो। नेपाल र भारतमा एकसाथ प्रदर्शनमा…

देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरू फस्टाउन नदिइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरूले नेपाली…

प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह

काठमाडौ/ नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै रोक लगाउन सरकारलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति निकाल्दै संघले प्लास्टिकबाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई…

अमेरिकाको पहिलो नेपाली बैंकको ब्रान्ड एम्बेस्डरमा सरिता लामिछाने

काठमाडौं : अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्था)को ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन्। नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली…

ममताको ‘डिम्पल सुहाउने’(भिडियोे सहित)

काठमाडौं :  ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो। भीम बिसीको शब्द र संगीतमा केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ र…

नमूना पशुपक्षी अस्पताल कास्कीमा सञ्चालन

  गण्डकी : कास्कीको पोखरा महानगरपालिका–१२ माटेपानीमा रहेको नमूना पशुपक्षी अस्पतालले गत साउनयता नयाँ सुविधायुक्त भवनबाट सेवा सञ्चालन गरिरहेको छ । सँगै निर्माण सुरु गरिएको तनहुँको नमूना पशुपक्षी अस्पताल भवन भने निर्माण कम्पनीको…

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

  सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् । विन्जेल…

विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना

  काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पु¥यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित…

अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि…