सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक १३, २०८१

भाइटीकाको दिन वर्षाको सम्भावना

काठमाडौं/ भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम्…

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु…

म्याग्दीको रघुगङ्गा खोलामा ५ जलविद्युत् आयोजना

म्याग्दी/ रघुगङ्गा गाउँपालिमा १६७.३ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ…

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

काठमाडौँ/ प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको…

आज कार्तिक १३ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति  २०८१ साल कार्तिक १३ गते मंगलवार २९-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष द्वादशी तिथि, ११ः०१ बजेपछि त्रयाेदशी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम…

देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा

काठमाडौँ/ देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये…

सहकारीका ऋणी विरुद्ध पनि पक्राउ पुर्जी जारी

विराटनगर/ जिल्ला अदालत मोरङले विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका ऋणी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारीको बचत अपचलन गरेको आरोपमा…

फिल्म ‘शाम्बाला’का निर्देशक र अभिनेत्रीले हात पारे अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं : समिक्षात्मक रुपमा सफल मानिएको फिल्म ‘शाम्बाला’अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ। टर्कीको १२ औं बोसफोरस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट निर्देशक मिन भामले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन्। यहि फिल्म फेस्टिभलबाट…

तीन दशकपछि हलमा फेरि प्रदर्शन हुँदै सलमान र शाहरुखको ‘करण अर्जुन’

काठमाडौं  : तीन दशक अघि प्रदर्शनमा आएको बलिउड फिल्म ‘करण अर्जुन’ पुनः प्रदर्शन हुने भएको छ। शाहरुख खान र सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मलाई निर्माण पक्षले ३० वर्षपछि प्रदर्शनमा ल्याउन लागेको हो। भारतिय मिडियाका अनुसार यो फिल्म…

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा…