सुचना, समाचार र मनोरन्जन
Monthly Archives

मंसिर १, २०८१

शनिबार आक्रामक ‘ह्रस्व दीर्घ’, शो नथपिएपछि निर्माण टिमको गुनासो

काठमाडौं : हलमा प्रदर्शनरत फिल्म ‘पुर्णबहादुरको साराङ्गी’लेप्रयाप्त शो लिएपछि शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले राम्रो शो पाउन पाउन सकेको छैन। अभिनेत्री नीता ढुंगानाको लगानी रहेको फिल्मले हिजो शुक्रबारबाट देशभरका सिनेमा…

तीन फिल्म हिट भएपछि ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली,मङ्सिर दोस्रो साताबाट छायांकन

काठमाडौं : प्रदर्शनरत फिल्म ‘पुर्णबहादुरको साराङ्गी’की अभिनेत्री अञ्जना बराइली नयाँ फिल्ममा अनुबन्ध भएकी छन्। मङ्सिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘डोरी’मा बराइली अनुबन्ध भएकी हुन्। यसअघि उनले प्रमुख भूमिकामा अभिनय…

मोडल बिना राउत, गायक रबिन र संगीतकार पोखरेलको सहकार्यमा‘तिमी हिँड्ने बाटो’

काठमाडौँ : सुन्दरी मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो रिलिज गरिएको छ। जहाँ बिनालाई आँफुलाई भन्दा बढी माया गर्ने प्रेमीले दिएको साथको वर्णन गरिएको छ। भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय…

‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,३० करोड भन्दा माथीको व्यापार

काठमाडौं : फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ। आज शनिबार देशभरका अधिकांस शोहरु हाउसफूल भएका छन्। लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले १६औँ दिनसम्म आइपुग्दा नेपालमा…

सविन कुमार तोलाङ्गीको ‘पिरतीले सल्काइदेउ’

काठमाडौं : सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘पिरतीले सल्काइदेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कृष्ण भटराई र नितु पौडेलको आवाज रहेको छ। रोमान्टिक गीतमा लोक राईको शब्द तथा बाबुल गिरीको संगीत र…

रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

रुकुम/ काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ…

आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने

काठमाडौँ/ मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग…

नेपाली क्रिकेट:सम्भावनाको बाटोमा ऐतिहासिक सफलता

सम्पादकीय/ नेपालको खेलकुद क्षेत्रमा एउटा नयाँ र गौरवशाली अध्याय थपिएको छ । नेपाली महिला यु–१९ क्रिकेट टोलीले इतिहास रच्दै विश्वकपमा स्थान बनाएको सुखद समाचारले खेल प्रेमी र आमजनमानसमा ऊर्जा र उत्साह भरिदिएको छ । संयुक्त अरब इमिरेट्स…

सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम

काठमाडौं/ आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ…

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ/ निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)…