सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2024

भारतिय गायक सोनु निगमले हायातमा गाउदैछन् आफैले गाएको हिट गीत ‘उकाली ओराली गर्दै’

काठमाडौं : भारतिय गायक सोनु निगमले आफुले गाएका नेपाली सहित भारतिय गीतले गुञ्जाउने भएका छन्। उनले आगामी क्रिसमसको अवसरमा पारेर अर्था पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन्।हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली…

१७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्यिन, रनिङ्ग शिल्ड माथि पनि कब्जा 

पोखरा : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ सम्पन्न भएको छ । पोखरा रंगशालामा सम्पन्न १७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियन भएको छ । १७…

गण्डकीका १० युवालाई ‘आइकन अफ प्रदेश’ अवार्ड

पोखरा/ नेपाल युवा परिषद्ले विभिन्न क्षेत्रमा क्रियाशील भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य विधामा काम गर्ने १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरेको छ। गण्डकी  प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर…

‘मुखले तिमी बोलिनौं’ भन्दै एकअर्कामा गुनासो पोख्दै जनक र विमला

काठमाडौं :  जनक रावल र बिमला रिजालले एकअर्कालाइै बोलिनौ भन्दै गुनासो पोखेका छन्। उनीहरुले हालै सार्वजनिक गरेको गीत ‘मुखले तिमी बोलिनौं’मा गुनासो पोखेका हुन्। गीतमा दुवैजनाले गाएका छन्। केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्र्रह पाठक माझ…

वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि द्वारा स्कीन केयर लन्च

पोखरा/ रुपन्देहीबाट नेपालको सौन्दर्य क्षेत्रमा प्रसिद्ध वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लि ले स्कीन केयर लन्च गरेको छ। पोखराका सौन्दर्यकर्मीहरुको सहभागितामा चितवनको सौराहामा रहेको लेण्डमार्क होटलमा कस्मेटिक सामानहरुको लन्च सहित ३ दिने…

पल्मु शेर्पाको ‘धरोधर्म सत्य’मा शिल्पा र विमलको रोमान्स (भिडियो सहित)

काठमाडौं : बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित म्युजिक भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार पारेर गीतको भिडियो रिलिज गरेको हो। जसमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडि बिजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको छ। गायनमा…

फिल्म ‘बाटो : रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज

काठमाडौं : नोपली फिल्महरुले विदेशी ओटीटी प्लेटफर्ममा फिल्म प्रदर्शन हुनुलाई ठुलै कुरा मानिन्छ। नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ। आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली…

बुटवलमा खुल्यो नयाँ फिल्म हल : आजैबाट सञ्चालनमा आयो छुट सहित फ्रेन्ड्स् सिनेमाज्

काठमाडौं : कोभिड १९ को समयमा नेपालमा थुप्रै फिल्महरु बन्द भए। हलमा दर्शक नआउने र आए पनि थोरै दर्शकले हल सञ्चालमा कठिन भएपछि एक दर्जन भन्दा बढि हल बन्द हुन पुगेका थिए। कोभिडको अन्त्यसँथै अब फेरि हलहरु धमाधम देशका विभिन्न स्थानमा खुल्न…

लोकेन साँवा निर्देशित ‘सुगुप’लाई दुई लाख सहित राष्ट्रिय चलचित्र पुरस्कार

काठमाडौं : बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट कलाकर्मी र चलचित्र पुरस्कृत भएको छ । यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट…

१७ औं हिसान स्पोर्टस मिटको समापन शुक्रबार हुँदै : भलिबल र बास्केटबलका फाइनल खेल

पोखरा : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस टु…