स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
काठमाडौं : स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतवार मतदान हुँदैछ। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५…