“आइकन अफ गण्डकी २०२४” बाट मोनिका थापा सम्मानित
पोखरा/
गण्डकी प्रदेशको "आइकन अफ गण्डकी २०२४" सम्मानबाट मोनिका थापा सम्मानित भएकी छिन ।
थापालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले "आइकन अफ गण्डकी २०२४" पुरस्कार प्रदान गरेका हुन ।
नेपाल युवा परिषद द्वारा प्रदान…