सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2024

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

ताप्लेजुङ : कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार…

टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

  म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थे । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित छिन् । “पहिले टोड्केको…

पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं/ एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त…

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी/ पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६…

प्रतिपक्षी दलका सांसद सहित ८७ सदस्यीय टोली लिएर प्रधानमन्त्री चीन जाने

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्…

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ

काठमाडौँ/ सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५…

आज मंसिर १४ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ मंसिर १४ गते, शुक्रवार, २९ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि, ८ः१५ बजेपछि चतुर्दशी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले थप उत्साह…

भारतबाट पोखरा विमानस्थलमा पहिलोपटक जहाज आयो

पोखरा/ भारतको नयाँ दिल्लीबाट आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलपटक ओर्लिएको छ । युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट विमान बिहीबार पोखरा आएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार…

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा…

अष्ट्रेलिया,क्यानडा सहित खाडी मुलुकका हलमा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

काठमाडौं : गत कात्तिक ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’लाई बिदेशमा प्रदर्शन हुने भएका छन्। ७ करोड भन्दा माथीको व्यापार गरिसकेको यो फिल्मलाई निर्माण टिमले विदेशका विभिन्न शहरमा प्रदर्शन गर्न लागेको जानकारी दिएका छन्। अभिनेत्री…