‘मिस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि मोडल सुष्मिता श्रेष्ठलाई
काठमाडौं :
मोडल सुरपर स्टारले आयोजना गरेको ‘मिस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि मोडल सुष्मिता श्रेष्ठले आफ्नो पक्षमा पारेकी छन्। थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा श्रेष्ठले यो उपाधि हात…