सुचना, समाचार र मनोरन्जन
Monthly Archives

कार्तिक ३०, २०८१

‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने

काठमाडौं : कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह…

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

  बागमती : प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह…

हिउँद नलाग्दै सुक्न थाले खोला

सिरहा : सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जान थालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै…

फ्राइडे रिलिज : नीता र हरिहर अभिनित फिल्म ‘ह्रस्व दीर्घ’,

काठमाडौं : शुक्रबारबाट हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ। नीता ढुङ्गानाले निर्माण गरेको यो फिल्मले देशभर लगभग डेढ सय शो सहित प्रदर्शनमा आएको हो। फिल्मको हाइप,बजेट र स्टारकास्टको आधारमा यो फिल्मको शो बढ्न सक्ने अनुमान गर्न सकिएको…

दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख : कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । …

छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ : शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए । मादल बनाउने उनको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन् ।…

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा : मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । …

शिख धर्मावलम्बीले आज गुरुनानक जयन्ती मनाउँदै

काठमाडौं/ शिख धर्मावलम्बीले आज शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानकको जन्म १५२६ साल कात्तिक शुक्ल पूर्णिमाका…

रवि लामिछानेलाई आज पोखरा पठाइने

बुटवल/ पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ। रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व…

नेपाली सेनाको विभिन्न पदमा जागीर खुल्यो

काठमाडौँ/ नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ ।…