सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

अशोज १२, २०८०

सरकार भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने तयारीमा

काठमाडौँ/ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत…

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

गण्डकी/ हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा…

बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण

बुटवल/ बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ बुटवल बेलहिया व्यापारिक मार्ग किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिक…

नेतृत्व चयनका लागि एमाले बागमतीमा मतदान सुरु

काठमाडौँ/ नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान…

चाडपर्वमा चिनीको अभाव नहुने विभागको दाबी

काठमाडौँ/ दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने…

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड

चितवन/ भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन…

४ वर्ष मिलेर काम गर्न पुराना दललाई रवि लामिछानेको आग्रह

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा व्याप्त बेथितिको ठिक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सचेत गराएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी…

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

पोखरा / पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग {मिलेनियम ट्रेक} पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने…

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिने निर्णय

पोखरा / गण्डकी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट अन्त्य गरिने निर्णय गरेको हो । नेपालको…

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक

गोरखा/ गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य…