६ बुँदे सहमतिपछि मणिपाल अस्पतालको अवस्था सामान्य
पोखरा/
लमजुङ बेसीसहरबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्युपछि तनावग्रस्त भएको पोखराको मणिपाल शिक्षण अस्पतालको अस्पतालको हाललाई साम्य भएको छ ।
जिल्ला प्रशासन, प्रहरी, अस्पताल, पीडितका बीच लगातारको…