सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2023

मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट थालियो ‘मायावी’को सुटिङ

काठमाडौं : निर्देशक दिवाकर भट्टराईले निर्देशनमा फिल्म ‘मायावी’को छायाकंन सुरु भएको छ । निर्माण टिमले फिल्मको छायांकन मुस्ताङबाट थालको हो। केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको…

विदेश पढ्न जाने विद्यार्थीहरुको कथा “परदेशी २”, प्रकाश सपुतका लागि नौलो अनुभव

पोखरा । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फिल्ममा सामाजिक कथा भएकाले…

स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संगठन संजालको चार बुँदे माग

काठमाडौँ/ स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संजालले सरकारसँग चार बुँदे माग अघि सारेको छ । केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा…

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाब

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन । बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीहरुले जति सजिलोगरी…

राष्ट्रपतिसहित भीआईपी इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुगे

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका छन । उनीआज बिहीवार न्युरोडको जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगेका हुन। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने इन्द्रजात्रा राष्ट्रपतिले हेर्ने चलन छ…

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

काठमाडौँ/ एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने…

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी…

उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक

काठमाडौँ/ लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको…

चट्टानसहितको पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

गुल्मी/ गुल्मी जिल्लाको कालीगण्डकी करिडोरमा ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । करिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ विष्णुपञ्चरमा बुधबार राति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खस्दा सडक…

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले प्रक्रिया अगाडि बढायो

काठमाडौँ/ ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी छ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको…