सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १३, २०८०

वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुग्यो: मनिषा कोइराला

काठमाडौँ / कलाकार मनिषा कोइरालाले नेपाल कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अवसरको…

विकास–निर्माणमा सरकार असफल भयो: महासचिव पोखरेल

गलकोट / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । एमालेबागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।…

मिटरब्याजीलाई कानुनी दायरामा ल्याऊ

सम्पादकीय / मिटरब्याजबाट पीडित नागरिकको आवाज सरकारले सुनेर पनि नसुनेको झै गरेको छ । देखेर पनि न्याय होइन झन् अन्याय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले नेतृत्व गरेको जाँचबुझ आयोगले २८ हजारको अभिलेखसहित सरकारलाई प्रतिवेदन दिए पनि…

राष्ट्रियसभाको निर्वाचनमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंयोः भीम रावल

काठमाडौं / नेकपा {एमाले}का नेता भीम रावलले राष्ट्रियसभाको निर्वाचमा दलहरुको सिद्धान्तहीन राजनीति उदागिंएको टिप्पणी गरेका छन्। उनले गठबन्धनलाई अवसरवादको संज्ञा दिँदै यसले राजनीतिक दलहरूको सैद्धान्तिक अ‍ौचित्य र संघीय प्रणालीमाथि नै गम्भीर…

लयमा फर्किँदै इलामको पर्यटन, ६ महिनामा आए ८५ हजार पर्यटक

इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो। पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला…

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन्। महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा…

नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्णः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन्। सिल्क रोड इन्टरनेसनल थिंक ट्यांक एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक…

पत्रकारलाई सहयोग गर्न सरकार सधैं तयार छः उपप्रधानमन्त्री खड्का

काठमाडौं / उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न…

स्वर्णिम वाग्लेलाई कार्यवाहक दिएर भारत गए रवि र डिपी अर्याल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्। सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् । सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको…

महानगरभित्र कटन क्यान्डी बिक्री वितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले…