सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १३, २०८०

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्री सुन हायानको भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले भेटवार्ता गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध…

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्। गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय…

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

पोखरा / ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल {टान} गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ । व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ टोड्केबाट यात्रामा…

केराको थामबाट रेसा उत्पादन

कैलालीको टीकापुर-८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ ।…

निर्देशक सुब्बा कर्मथलो प्रस्थान

काठमाडौं : २०२४ अक्टोवर १ तारिकका दिन नेपाल आएका चलचित्र निर्देशक किशोर सुब्बा झण्डै ४ महिनाको नेपाल बसाई पश्चात २५ जनवरी २०२४ मा कर्मथलो अमेरिका फर्केका छन् । यस पटकको नेपाल वसाईमा थाँतिरहेका आफ्ना चलचित्र, म्युजिक भिडियो र केही लघु…

विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै…

‘पिरतिको गीत’ सुनाउदै बबिना

काठमाडौं : मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको 'पिरतिको गीत' । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छन्। पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी…

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ…

पोखरा / हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा आज(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला…

कस्तो रहला शनिबार देशभरको मौसम?

पोखरा / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका…

आज मिति २०८० साल माघ १३ गते शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८० माघ १३ गते | शनिवार २७ जनवरी २०२४। माघ कृष्णपक्ष द्वितीया तिथि। अश्लेषा नक्षत्र, १२ः२१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः२१ बजेपछि सिंह। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा…