सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १२, २०८०

आईसीसी यू-१९ विश्वकप: नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं / आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा…

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल…

लगातार खोकी लागिरहन्छ? यो घरेलु उपाय अपनाउनुहोस्

पोखरा / चिसो मौसमका कारण हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ। यसका साथै हाम्रो बिग्रिएको जीवनशैली र अस्वस्थ खानपानका कारण मानिसको शरीर रोगको घर बन्दै गएको छ । प्रदूषण र खराब वातावरणका कारण मानिसमा फोक्सोको समस्या हुने गरेको छ ।…

‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ: सांसद राजेन्द्रकुमार केसी

काठमाडौं / संघीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐनरकानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ। संविधानसभामार्फत संविधान जारी भई मुलुक संघीयतामा प्रवेश गरेपछि…

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

काठमाडौं / नेपालको अग्रणी डिजिटल वलेट खल्तीले माघ १२ गते {२६ जनवरी} मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ। २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी…

आँखा उपचारमा ऐतिहासिक फड्को: २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाडौं / नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ {एलएसभी} पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ। सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो। यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै…

यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं / जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ। समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग…

राष्ट्रियसभा निर्वाचन: माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा सीमित

काठमाडौं / आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो। निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र…

‘एैँचो पैँचो’की निर्देशक चौलागाईंले ‘पिताम्बर’ निर्माण गर्ने

काठमाडौ  : सामाजिक कथावस्तुमा फिल्म ‘एैँचो पैँचो’ निर्माण गरेकी निर्देशक कृषा चौलागाईंले अर्को फिल्मको घोषणा गरेकी छन्। उनले नयाँ फिल्मको नाम ‘पिताम्बर’ राखेकी छन्। सामाजिक कथावस्तु र राजनितिले नेपाली समाजमा पारेको असरलाई ‘ऐँचो पैँचो’मा…

४५ दिनमा सकियो आँचल र दयाको ‘डिग्री माइला : एमए थर्ड क्लास’

काठमाडौं : राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को छायांकन सकिएको छ । फिल्मको छायांकन थालेको ४५ दिनमा रुम्जाटारमा सकिएको हो । निर्माण टिमले असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको…