सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ १२, २०८०

ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

काठमाडौंं : हाल काम विशेषले अमेरिका बस्दै आएका नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी अामा कमला श्रेष्ठको अमेरिकामा बुधबार विहान निधन भएको छ । स्वर्गिय कमला श्रेष्ठ का कान्छा…

दीपकराज गिरीको नजरमा बालेन शाह क्रान्तीकारी

काठमाडौं : हास्यकलाकार तथा निर्देशक दीपकराज गिरी बेला बेलामा समसामयिक विषयमा बोकेर चर्चामा आउने गरेका छन्। राजनिति तथा सामाजिक विषयमा निकै चाख राख्दै आएका कलाकार उनले काठमाडौंका मेयरलाई क्रान्तीकारी जस्तो लाग्ने बताएका छन्। उनले बिहिबार…

‘गोर्खा वारियर’को ट्रेलरले दियो हलिउड फिल्मको झल्को

काठमाडौं : काठमाडौंमा बिहिबार फिल्म ‘गोर्खा वारियर’को भव्य टिजर रिलिज गरिएको छ। आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने तयारीमा रहेको फिल्मको टिजर रिलिज गरिएको हो। मिलन चाम्सले निर्देशन गरेको फिल्मको २ मिनेट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा…

फिल्म ‘राम नाम सत्य’को घोषणा

काठमाडौ : म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन्। माइकलले निर्देशन गर्न लागेको डेब्यू…

‘मोदिबेनी’मार्फत ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीको कमब्याक

काठमाडौँ : फिल्म ‘मोदिबेनी’बाट अभिनेत्री रेजिना उप्रेतकी कमब्याक भएकी छन्। निर्माण टिमले बिहिबार रेजिना उप्रेती अनुबन्धित भएपछि फिका लागिको कलाकारको लाइनअप पुर्ण भएको हो । हाल कार्यशालामा रहेको यसै फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप…

राष्ट्रियसभा निर्वाचन: गण्डकी प्रदेशबाट काङ्ग्रेसका किरण विजयी

पोखरा / राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा…

आहा रारा गोल्डकप: मछिन्द्रलाई पराजित गर्दै जावलाखेल क्वाटरफाइनलमा

पोखरा / मछिन्द्र फुटबल क्लब आहा रारा गोल्डकपबाट बाहिरिएको छ । एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो । मछिन्द्रको कप्तानी सम्हालेका विशाल श्रेष्ठले गरेको गल्तीले नै टिम पराजित…

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौँ / काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड {नयाँ सडक} क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष…

चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने

काठमाडौं / नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले…

माओवादीका पूर्वलडाकु कमाण्डर पक्राउ परेपछि बाबुराम भट्टराईको आपत्ति

काठमाडौं / माओवादी जनयुद्धका पूर्वलडाकु कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई डिल्लीबजार कारागार…