सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ८, २०८०

अमेरिका पुगेका दुई भैरव मूर्ति ३० वर्षपछि नेपाल फर्किए 

काठमाडौं : दोलखाका दुई भैरव मूर्ति चोरी भएर अमेरिका पुगेको ३० वर्षपछि नेपाल फिर्ता भएका छन्। तीन दशकपछि यी दुई भैरव नेपाल फर्काइएको हो। यि दुवै मुर्ती आज नेपाल आइपुग्दैछन्।

‘आइस रोड २’ को अष्ट्रेलियामा यसरी हुँदै छ सुटिङ

काठमाडौं : यतिबेला अष्ट्रेलियाको भिक्टोरियास्थित वाल्हालामा हलिउड फिल्म ‘आइस रोड २’को धमाधम छायांकन भइरहेको छ। यो हलिउड फिल्मको विदेशमा नै छायांकन हुँदा नेपालमा चर्चाको विषय बनेको छ। यो फिल्मको छायांकन हुँदा नेपालमा चर्चाको विषय बन्नुमा…

सञ्चार मन्त्रालयको अन्डरमा बोर्ड रहिरहन्छ, तबसम्म चलचित्रको विकास हुन्न : भुवन केसी

उनले भने,‘यदि कसैले आज गएर मेरो सट्टामा कुनै पनि चलचित्रकर्मी आएर चलचित्र विकास बोर्ड स्वायत्त बनाउँछु भनेर हात उठाउँछ भने एक ढंगले उहाँलाई भित्र्याउन तयार छु ।’

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका–१ का भीमनाथ योगी र मधुवन नगरपालिका–२ अमरपुरका…

प्रहरी हवल्दार सहित दुईजनालाई छुरा हानेर भागे उमेश

धनगढी : श्रीमती कुटेको आरोपमा पक्राउ गर्न आएका प्रहरीलाई छुरा हानिएको छ। दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई छुरा प्रहार भएको हो। छुरा प्रहार गरि महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर…

सिके राउतले गृह मन्त्रालयलाई पत्र लेख्दै भने,‘सप्तरीमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिनु’

काठमाडौं : तराईमा यतिबेला दुई नेताबीच ठुलै मतभेद रहेको छ। जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की परेको छ। जनमतका अध्यक्ष राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास…

द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करण काठमाडौंमा

काठमाडौं : फेसन डिजाइनर र मोडलहरुका वृहत प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिसन गरिएको छ । मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको कमलपोखरीस्थित…

फिल्म ‘जिग्री’को पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई तोकियो प्रदर्शन मिति

काठमाडौं : सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को तीन फरक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो…

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेता भए आइभान, इलोना र स्मारिका

काठमाडौँ : बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार…

विद्यालयको छात्रावासमा आगलागी १३ जना बालबालिकाको मृत्य

हेनान : विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको चीनको हेनान प्रान्तमा भएको शो घटनामा १३ बालकालिको मृत्यु भएको आधिकारिक समाचार संस्था सिन्ह्वाले पुष्टि गरेको हो। समाचार संस्थाका अनुसार शुक्रबार राति…