सुचना, समाचार र मनोरन्जन
Sarangi
Monthly Archives

माघ ६, २०८०

आठजना नेपाली हास्यकलाकारले अमेरिका हँसाउदै

काठमाडौं : नेपालमा चर्चित हास्यकलाकारहरु यति बेला अमेरिकाका विभिन्न स्थानमा हँसाउदै छन्। ‘अब हाँस्छ अमेरिका’ नाम दिइएको यो टूरमा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष…

‘तीन पाते’ गायक भित्रिए सन्तोषको ‘बलिदान’मा

काठमाडौँ: सुपरहिट गीतहरू ‘तीन पाते’,‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’,‘बाफ’ लगायतका गायक सुजन चापागाईँ फिल्म ‘बलिदान’मा जोडिएका छन् । सुजनसँगै उनको साङ्गीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरू…

सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक

काठमाडौं : आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्दमा बनेको गीतको भिडियो…

सरोज र आश्माको ‘हे नीर’को उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

काठमाडौं : गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । निर्माण टिमले गीतको भिडियोलाई शुक्रबार सार्वजनिक गरेको हो। गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत…

‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

काठमाडौंँ  : चलचित्र विकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् ।…

‘एक्टर’बाट राजवल्लभको कमब्याक पक्का

काठमाडौं : फिल्म ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा नायक राजवल्लभ कोइरालालाई दर्शकले निकै संझिए । फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको…

कर्मा ब्यान्डको व्यवस्थापन अब ए.एस.क्यु कम्पनीको जिम्मेवारीमा

पोखरा / हुक्का मेरो, छैन मैले तिम्रो, कहाँ होला घरबार, यानिमाया जस्ता बहुचर्चित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी ए.एस.क्यु कम्पनीले लिएको छ । आदि ग्रुपअन्तर्गत् गीतसङ्गीतको क्षेत्रमा क्रियाशील गायक गायिका…

छ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो: यातायात विभाग

काठमाडौं / यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र {स्मार्ट लाइसेन्स} को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक…

संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे(अन्तर्वार्ता)

काठमाडौं / सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन्। उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा…

अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा

अयोध्या / रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा अर्पण गरिँदैछ। यसैबीच रामललाको गर्भ गृहको तस्वीर सार्वजनिक भएको छ। जहाँ जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिने छ। अब रामललाको प्राण केही दिन मात्रै बाँकी…